मेष : परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ । सोचेर बोल्दा काम बन्नेछ ।
वृष : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ । सहकार्यको व्यवसायबाट फाइदा हुनेछ ।
मिथुन : आफन्तसँग मनका कुरा खुलेर साटेमा मन शान्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ । राजनीतिमा सचेत भएर अगाडि बढ्नुपर्ने बेला छ ।
सिंह : अभिभावकको सल्लाह लिएर अगाडि बढेमा सफलता मिल्नेछ । सोचेको काम बन्नेछन् ।
कन्या : वैदेशिक रोजगारीका लागि भिसा लाग्दा मनमा उत्साह बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
तुला : सम्बन्ध जोड्नका लागि आफन्तहरू सल्लाह गर्न आउनेछन् । आज रातो पहिरन शुभ रहेको छ ।
वृश्चिक : धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु उचित हुनेछ । परिवारको साथमा समय बिताउँदा मन शान्त बन्नेछ ।
धनु : लामो यात्रामा नजानु नै राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजनाहरू बन्ने दिन छ ।
मकर : साथीभाइले सङ्कटमा साथ दिनेछन् । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम रहेको छ ।
कुम्भ : घरमा पाहुनाको आगमन हुनेछ । परिवारमा रमाइलो गरि दिन बिताउँदा मन शान्त रहनेछ ।
मीन : आज कला र गलाको प्रशंसा हुनेछ । लामो समयदेखि गरेको कामबाट मान र सम्मान प्राप्त हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान