आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति अर्थतन्त्र

मन्त्रीहरूलाई भाषण नभइ काम गर्न दबाब दिन अर्थमन्त्री पौडेलको आग्रह

· मंगलबार, १२ भदौ, २०८१ मा प्रकाशित
मन्त्रीहरूलाई भाषण नभइ काम गर्न दबाब दिन अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौँ, भदौ १२ :

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम दिन आग्रह गर्नुभएको छ। 

आज काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रीहरूलाई भाषण गर्न बोलाउने भन्दा पनि काम गर्नका लागि दबाब दिन आग्रह गर्नुभएको हो ।

बोलाएको कार्यक्रममा नजाँदा मर्यादा र आदर नभएको गुनासो आउने गरेको अर्थमन्त्री पौडेलले भाषण भन्दा काम गर्न, नीति नियम बनाउन लाग्ने गरी दबाब दिन सुझाव समेत दिनुभयो। 

पौडेलले देश, जनता र कानुनको ख्याल गरेर व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताउनुभयो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार