काठमाडौँ, भदौ १२ :

प्रतिनिधिसभा बैठकमा सांसदहरुले समसामयिक विषयमा आ- आफ्नो धारणा राखिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज आफ्नो भनाइ राख्नुभएको छ।।