शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
राजनीति प्रदेश कोसी प्रदेश

गृहमन्त्रीले राजीनामा नदिए संसद् लडाइँको मैदान बन्छ : किराँती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
गृहमन्त्रीले राजीनामा नदिए संसद् लडाइँको मैदान बन्छ : किराँती
धनकुटा, जेठ १७ :

 माओवादी केन्द्रका सांसद सुदन किराँतीले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद्लाई लडाइँको मैदान बनाउने चेतावनी दिएका छन्।

शनिबार माओवादी केन्द्र छथर गाउँपालिकाको अधिवेशनमा बोल्दै उनले सरकारले ‘भिजिट भिसाको नाममा मानव तस्करी गरेको’ आरोप लगाए।

किरातीले भने, ‘गृहमन्त्रीले राजीनामा दिनुहोस्, प्रधानमन्त्री संसद्मा जवाफ दिनुहोस्, नभए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिन्छौँ।’

उनले माओवादीले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा नैतिक संकट भोग्नुपरेको उल्लेख गर्दै भने, ‘भ्रष्टाचारको विरोध गर्दा राजावादीसँग उभिनुपर्दा पीडा हुन्छ, राजावादीको विरोध गर्दा भ्रष्टाचारीसँग उभिनुपर्दा झन् पीडा हुन्छ।’

सांसद किरातीले अब माओवादी केन्द्रले आफ्नै खुट्टामा उभिनुपर्ने बेला आएको बताए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार