शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार शिक्षा

एसईईको नतिजा असारको तेस्रो साता सार्वजनिक हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
एसईईको नतिजा असारको तेस्रो साता सार्वजनिक हुने
काठमाडौं, असार ५ :

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार नतिजा प्रकाशनका लागि तीव्र गतिमा काम भइरहेको छ ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले एसईईको नतिजा प्रकाशनका लागि कार्यालयले निरन्तर काम गरिरहेको बताए । ‘असारको तेस्रो सातासम्ममा नतिजा आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने, ‘यकिन मिति भने अहिले भन्न सकिने अवस्था छैन ।’

एसईईमा गत वर्षको जस्तै यसपालि पनि झन्डै पाँच लाख परीक्षार्थी सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार