बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार विदेश

सीसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया छाडे,सम्झौता भयो भएन घोषणा गरिएको छैन

भेटमा के सम्झौता भयो भन्ने अहिलेसम्म घोषणा गरिएको छैन। बैठकको अन्त्यमा दुबै नेताले हात मिलाए अनि दुबै नेता अलग-अलग भएका छन्।
· बिहीबार, १३ कात्तिक, २०८२ मा प्रकाशित
सीसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया छाडे,सम्झौता भयो भएन घोषणा गरिएको छैन
काठमाडौं, कात्तिक १३ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नेता सी जिनपिङसँगको वार्ता सकिएपछि दक्षिण कोरियाबाट फर्केका छन् । भेटमा के सम्झौता भयो भन्ने अहिलेसम्म घोषणा गरिएको छैन।

बैठकको अन्त्यमा दुबै नेताले हात मिलाए अनि दुबै नेता अलग-अलग भएका छन्।

गत मे महिनामा भएको अस्थायी सम्झौताले दुवै देशबीच १ सय प्रतिशत नाघेका प्रतिरोधात्मक शुल्कहरू केही घटाइएको थियो । तर पछिल्ला हप्ताहरूमा पुनः व्यापार तनाव तीव्र बनेको छ।

विश्लेषकहरूको अनुसार यस वार्ताबाट चीनको स्वामित्वमा रहेको टिकटकको अमेरिकी सञ्चालन बिक्रीबारे अन्तिम सम्झौता हुने र अन्यथा अस्थिर रहेको सम्बन्धमा केही स्थिरता आउने अपेक्षा गरिएको थियो।

वार्ता सुरु हुनु अघि ट्रम्पले ट्रुथ सोसियल मार्फत अमेरिकी युद्ध विभागलाई देशका आणविक हतियारहरूको परीक्षण तत्काल सुरु गर्न निर्देशन दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार