शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात #बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात
समाचार खेलकुद फुटबल

राखेप सदस्य सचिव घिसिङको बिदाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
राखेप सदस्य सचिव घिसिङको बिदाइ
काठमाडौं, मंसिर १२ :

राष्ट्रिय खेलकुद परिषद्ले परिषद्का सदस्य सचिव टंकलाल घिसिङको बिदाइ गरेको छ ।

४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको हो । त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरुलाइ समेत बिदाइ गरिएको थियो । 

बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको बिकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै बाहिर रहदा समेत आफ्नो सहयोग जारी रहने बताए। आफुलाई जिम्मेवारी पूरा गर्ने क्रममा सवै कर्मचारी लगाएतका सरोकारवालाहरुबाट सहयोग पाएकाले सफलतापूर्वक आफू बिदा हुन पाएको उनले बताए । 

उनले नेपाली खेल क्षेत्रलाई अझ उचो बनाउन आफूले सक्दो भूमिका खेलेको धारणा राखे । त्यस्तै कार्यक्रममा मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई किट्स वितरण समेत गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार