शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइ नभ्याई [फोटोसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीलाई चाकु बनाउन भ्याइ नभ्याई [फोटोसहित]
तस्विर : रासस
काठमाडौं, पुस २० :

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका व्यवसायीको व्यस्तता वढेको छ ।  यतिबेला उनीहरुलाई चाकु बनाउन भ्याइ नभ्याई भएको छ । टोखाका चाकु उद्योगमा सादा चाकु, मसला चाकु, स्पेशल चाकु, खुवा चाकु र भुजाको लड्डु, पुष्टकारी, गुडँपाक, तिलौरा लड्डु उत्पादन  गरिन्छ । टोखा चाकु उत्पादनका लागि प्रख्यात मानिन्छ । 

 

 

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार