शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

रेस्लर भगवती खड्का पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
रेस्लर भगवती खड्का पक्राउ
काठमाडौं, चैत १७ :

रेस्लर भगवती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाको चरित्र हत्या गरेको आरोपमा खड्कालाई आज काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लील कमेन्ट गरेको आरोप छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार