शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार

मठमन्दिरमा आगो लगाइदिने अभिव्यक्ति दिएका परियार पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
मठमन्दिरमा आगो लगाइदिने अभिव्यक्ति दिएका परियार पक्राउ
काठमाडौं, जेठ १५ :

मठमन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौंको बानियाँटार बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरिएको हो।

परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । केही दिनअघि परियारले त्यस खालको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा विभिन्न टिकाटिपणी भइरहेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार