काठमाडौं, जेठ १५ :

सरकारले लगानी आकर्षित गर्न तीन महिना भित्र स्वचालिन प्रणाली कार्यान्वयनमा ल्याउने बताएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बजेट भाषण गर्दै यो प्रणाली ल्याउने घोषणा गरेका हुन् ।