काठमाडौं, जेठ १७ :

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठकमा पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले आज सांसद्का प्रश्नको जवाफ दिएका छन् ।

 प्रधानमन्त्री शाहले सांसदहरुले उठाएका प्रश्नहरुको रोष्टममा उभिएर जवाफ दिए । बैठक सुरु हुने वित्तिकै प्रधानमन्त्री शाहले हात उठाएर म सांसदहरुको प्रश्नको जवाफ दिन्छु भनेपछि सभामुखले समय दिएपछि सांसद र प्रधानमन्त्रीबिचको प्रश्नोत्तर कार्यक्रम भएको हो ।

गौरीबहादुर कार्की र मानवअधिकार आयोगकको मात्र होइन  नेपाल सरकारमा आएका सबै प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने कार्यान्यवन गर्ने बताएका छन् ।