शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश विदेश भिडियो

भिरबाट टेम्पो खसालिएको घटनामा दोषी को ? १० वन कर्मचारी प्रहरीको नियन्त्रणमा

सडकमा पनि नदिने वनमा पनि खेद्‍ने कहाँ गर्ने व्यापार ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ जेठ, २०८३ मा प्रकाशित
भिरबाट टेम्पो खसालिएको घटनामा दोषी को ? १० वन कर्मचारी प्रहरीको  नियन्त्रणमा
कैलाली, जेठ ३१ :

कैलालीमा भिरबाट टेम्पो खसालिएको घटनामा प्रहरीले १० वन कर्मचारीलाई  नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गरेको टेम्पो वन कर्मचारीले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

डिभिजन वन कार्यालय धनगढीले भने सडक छेउको छाप्रो हटाउने क्रममा सन्तुलन नमिल्दा कवाड भइसकेको टेम्पो भिरबाट खसेको दाबी गरेको छ । सो घटनालाई लिएर सर्वत्र आलोचना हुन थालेपछि प्रहरीले चासो देखाउँदै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालयले झुट बोल्यो : बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खस्यो

गरिबको गीत गाउँदै प्रधानमन्त्री बन्न सफल भएका बालेन्द्र शाह गरिबलाई नै खेद गर्न थालेको धेरैको गुनासो छ । डोजर लगाएर गरिबका बस्ती भत्काउँदैमा गरिबी नहट्नै भन्दै सरकारलाई गरिब होइन गरिबी हटाउन सामाजिक सञ्जालनमा धेरैले सुझाव र प्रतिक्रिया जनाएका छन् ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार