शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मनाेरञ्जन

टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा

टिका लगाइदिने पश्चिम र टिका थाप्ने पूर्व फर्कनुपर्ने
· शुक्रबार, २६ असोज, २०८१ मा प्रकाशित
टीकाको उत्तम  साइत विहान ११ बजेर ३६ मिनेटमा
काठमाडौँ, असोज २६ :

नेपालीहरुको महान चाड दशैँको यतिखेर नेपालभर र नेपाल बाहिर पनि निकै रौनक छ 

आज महाअष्टमी र महानवमी पर्व एकैदिन परेको थियो ।

शक्तिपीठहरुमा मानिसहरुको आज दिनभर जसो भीड लागेको छ।

भोलि ठूला बढाहरुले टीका र जमरा लगाइ दिएर आशिर्वाद दिने मुल विजया दशमी हो । 

 यो वर्ष विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

यसपटक टिका लगाइदिने व्यक्ति पश्चिम  फर्कनुपर्ने र  टिका लगाउने वा थाप्ने मानिस पूर्व फर्कनुपर्ने ज्योतिषविज्ञले बताएका छन ।

 घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भने विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक  विकास समितिले जनाएको छ  । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार