सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

राष्ट्रपतिसँग सभामुखको भेट

सक्रिय न्युज · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
राष्ट्रपतिसँग सभामुखको भेट
काठमाडौं, साउन १४ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गरेका छन् ।
    
राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार