शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार

ब्रड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो

पुर्जाको बेलायतमै अन्त्येष्टि गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
ब्रड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो
काठमाडौं, साउन २१ :

पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाउनुभएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव काठमाडौं ल्याइएको छ ।

बिहीबार कतार एयरवेजको विमानमार्फत गुरुङको शव काठमाडौं ल्याइएको हो । गुरुङको शव काठमाडौंमा ल्याएसंगै उनलाई श्रद्धाञ्जली दिन आफन्तजन, शुभेच्छुक लगाएत त्रिभुवन विमानस्थल पुगेका थिए भने शव यात्रासहित गुरुङको पार्थिव शरिरलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा पुराइएको छ । उनको शुक्रबार अन्तिम संस्कार गरिने संघले जनाएको छ ।

ब्रड पिकमा गएको हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरेर ६ नेपालीसहित १० जनाको निधन भएको थियो । पुर्जाको परिवार बेलायत भएकाले उतै अन्त्येष्टि गर्ने तयारी गरिएको छ भने अन्य नेपाली पर्वतारोहीको शव भने पाकिस्तानमा प्रक्रिया पु¥याएपछि ल्याइने संघले जानकारी दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार