बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

बुधबारदेखि मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
बुधबारदेखि मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
काठमाडौं, असोज २८ :

यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार