शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
अर्थतन्त्र

सुनको असर्फी र चाँदीका मेडालियन गरिद गर्न टक्सारमा सर्वसाधारणको भीड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
सुनको असर्फी र चाँदीका मेडालियन गरिद गर्न टक्सारमा सर्वसाधारणको भीड
काठमाडौं, कात्तिक १९ :

तिहारका अवसरमा नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्री शुरु गरेको टक्सार महाशाखाले जनाएको छ । बैंकले २ दशमलव ५ ग्रामको सुनको असर्फी प्रतिथान रु ६५ हजार ४ सय तोकेको छ भने १० ग्रामको मेडालियनको प्रतिथान रु ३ हजार ८ सय रुपैया तोकेको छ ।

बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ । सुनको असर्फी तथा चाँदीका मेडालियन गरिद गर्न सर्वसाधारणहरुको भीड लागेको छ । बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियनको बिक्रि हुने महाशाखाले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार