बुधबार, २५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख बरामद

सबैभन्दा बढी सुर्खेतबाट ४१ जना पक्राउ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख बरामद
प्रतीकात्मक तस्वीर ।
काठमाडौं, कात्तिक २३ :

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार