शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार अर्थतन्त्र

सेयर बजार हरियाली, नेप्से ४६ अङ्कले बढ्दा ६ अर्ब १२ करोडको कारोबार

· मंगलबार, १४ कात्तिक, २०८१ मा प्रकाशित
share-growth
काठमाण्डौँ , कात्तिक १४ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ दशमलव ६९ अङ्कले बढेर २६९२. ०५ बिन्दुमा बन्द भएको छ ।

बजारमा आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोेडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैङ्क, सानिमा जिआईसी कुथेली बुखरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै निफ्रा उर्जा ऋणपत्रका इकाई धनीले गुमाएका छन् । आज यसका इकाईधनीले १. ९५ प्रतिशतका दरले गुमाएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार