
कात्तिक १५ :
दक्षिण एसियाली फुटबल साफ महिला च्याम्पियनिसप अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको दोस्रो हाफमा दुबै टीमले १/ १ गोल गरेका छन् ।