ललितपुर, साउन २५ :

ललितपुर महानगरपालिकाद्वारा प्रकाशित नगरप्रहरी पुस्तक विमोचन भएको छ ।

पुस्तकको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल लगायतले विमोचन गर्नुभएको हो ।