मेष : मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रोकिएको काममा प्रयास गर्दा सफलता मिल्नेछ ।
वृष : सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ । कृषि क्षेत्रका काममा मन जानेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
कर्कट : मनमा खुसियाली छाउनेछ । धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । समाजसेवामा मन लाग्नेछ ।
सिंह : वैदेशिक काम सफल रहनेछ । साँझमा आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन् ।
कन्या : नयाँ कार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
तुला : अरूको हित हुने काममा समय बिताउनुपर्ने छ । प्राविधिक काममा सफल भइनेछ । साथीभाइले सहयोग गर्नेछन् ।
वृश्चिक : अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
धनु : स्वास्थ्यले साथ दिने छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।
मकर : परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ । मित्रसँगको भेटघाटले मन प्रसन्न हुनेछ । लगानी गरेका ठाउँबाट राम्रो लाभ मिल्नेछ ।
कुम्भ : सामाजिक क्षेत्रमा चर्चित भइनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।
मीन : घुम्न जाने योजना बन्नेछ । विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । नोकरीमा मानसम्मान मिल्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे