आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

देउवा र भारतीय विदेश सचिवबीच भेट

· आइतबार, २८ साउन, २०८१ मा प्रकाशित
Deuba Mishri meet
साउन २८ :

दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय  विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा दुई देशबीचको आपसी संम्वन्ध थप मजवुत बनाउने विषयमा कुराकानी भएको थियो ।

विदेश सचिव मिस्री भोलि स्वदेश फर्कनुहुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार