मेष : दिन राम्रो छ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ ।
वृष : आफ्नो काममा निरन्तर मिहिनेत गर्नुपर्नेछ । आफन्त र साथीले सहयोग गर्नेछन् ।
मिथुन : विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कर्कट : बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।
सिंह : लगानीका क्षेत्रबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।
कन्या : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । फुर्सदमा परिवारसहित घुमघाममा निस्कन पाइने छ ।
तुला : व्यापारमा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।
वृश्चिक : सहकर्मीले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।
धनु : धार्मिक यात्राका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
मकर : बिहान पिपलको दर्शन गरेमा मन शान्त रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कुम्भ : सानो कुरामा झन्झट नमानी काम गर्दा सफल हुनेछ । सङ्कटमा परिवारको सहयोग प्राप्त हुनेछ ।
मीन : शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने छ । वैदेशिक रोजगारीका लागि भिसा लाग्ने दिन रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे