भदौ ३ :

सङ्खुवासभाको सदरमुकाम खांदबारी बजारमा स्थानीय युवाहरुले लाखे नाच प्रस्तुत गरेका छन् ।

परम्परालाई जोगाउन हरेक वर्ष खांदबारी युथ क्लबले लाखे नाचमा युवा पुस्तालाई सक्रिय गराउँदै आएको जनाएको छ ।

युवाहरुले ढोलक बजाएर लाखे नाच बजार परिक्रमा गर्ने गर्दछन् ।