मेष : पुरानो साथीसँग भेट हुने दिन छ । यात्रामा निस्कँदा सामानको ख्याल गर्नुपर्नेछ ।
वृष : मनपर्ने वस्त्र उपहार पाइनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
मिथुन : आकस्मिक यात्राको योजना बन्नेछ। आज निलो रङ भाग्यशाली रहेको छ ।
कर्कट : आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आर्थिक कारोबार गर्दा अलि बढि मेहनत गर्नुपर्नेछ ।
सिंह : टाढा रहेका साथीभाइसँग रमाइलो भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कन्या : बिहानै मन्दिर दर्शन गर्दा मनमा आनन्द प्राप्त हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ ।
तुला : पुराना कामहरू सम्पन्न हुँदा मनमा उत्साह छाउनेछ । घरमा अकस्मात् पाहुनाको आगमन हुनेछ ।
वृश्चिक : नयाँ कामका लागि अवसर प्राप्त हुनेछ । घरपरिवारको सल्लाह अनुसार अघि बढ्नु उचित होला ।
धनु : भोकालाई भोजन दान गर्दा आर्शिवाद मिल्नेछ । नयाँ ज्ञान सिक्नका लागि अवसरहरू मिल्ला ।
मकर : उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक तथा समाजसेवामा मन जानेछ ।
कुम्भ : सानातिना बाधा आइपरे पनि काममा निरन्तर लाग्नुहोला । समस्यामा साथीभाइकाे सहयोग मिल्नेछ ।
मीन : पहेंलो रङको प्रयोगले भाग्य चम्किन सक्छ । आफन्तहरूको सहयोग लिएर नयाँ काम थाल्नु उचित हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे