मेष : शुभ समाचारले मनमा उत्साह सिर्जना हुनेछ । सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
वृष : व्यावसायिक कार्यमा सुधार आउनेछ । पठनपाठनमा रुचि बढ्नेछ ।
मिथुन : नयाँ कामको सुरुवात गर्दा सचेत रहनुपर्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।
कर्कट : स्वादिष्ट भोजनको अवसर मिल्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने दिन रहेको छ ।
सिंह : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला । विश्वास गरेकाले साथ दिनेछन् ।
कन्या : बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । आफन्तको सहयोगमा नयाँ कार्यको थालनी हुनेछ ।
तुला : नातागोताभित्रका सदस्यसँग भेटघाट हुने अवसर मिल्नेछ । धार्मिक यात्राले आनन्द प्राप्त हुनेछ ।
वृश्चिक : बिहानै मन्दिर जादा मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग छ। प्रेम जीवन सफल हुनेछ ।
धनु : प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनका कार्यक्रममा सहभागी भइएला ।
मकर : आफूले गरेको मेहनतको लाभ आफन्तले लिन सक्छन् । काम दोहोर्याएर गर्दा सफलता मिल्नेछ।
कुम्भ : सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । साँझमा लाभ मिल्ने छ ।
मीन : प्रेम र मित्रताको बन्धन कसिलो बन्ने छ । आकस्मिक यात्राबाट लाभ मिल्ने योग रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे