आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
समाचार

समाजवादी मोर्चाका नेताद्वारा राजावादीले ध्वस्त पारेको नेकपा एसको पार्टी कार्यालय अनुगमन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
समाजवादी मोर्चाका नेताद्वारा राजावादीले ध्वस्त पारेको नेकपा एसको पार्टी कार्यालय अनुगमन
काठमाडौँ, चैत १६ :

समाजवादी मोर्चाका शीर्ष नेताहरुले पूर्व राजाका समर्थकको एक समूहले आगजनी गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको अनुगमन गरेका छन् ।

अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू थिए । मोर्चाले कार्यालयमा भएको तोडफोडको भर्त्सना गरेको छ ।

शुक्रबार तीनकुनेमा हिंसा भड्किएपछि राजावादी समूहले नेकपा एसको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार