काठमाडौँ, भदौ १२ :

नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३. ९५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४. ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९. ५६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०. २३ रुपैयाँ पुगेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६. ६० रुपैयाँ रहेको छ भने बिक्री दर १७७. ३९ रुपैयाँ रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिद दर ९०. ६८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१. ०८ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५. ७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५. ८६ रुपैयाँ रहेको छ । मलेसियन रिङ्गिट एकको खरिद दर ३०. ८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०. ९५ रुपैयाँ रहेको राष्ट्र बैङ्कले जनाएको छ ।