काठमाडौँ, भदौ १२ :

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । 

आज छापावाल सुनको मूल्य सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । आज सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।