शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
खेलकुद भलिबल

भलिबल मुख्य प्रशिक्षक भट्टलाई उप-निर्देशकको जिम्मेवारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
भलिबल मुख्य प्रशिक्षक भट्टलाई उप-निर्देशकको जिम्मेवारी
काठमाडौं, वैशाख ३ :

भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिवस्तरीय निर्णयअनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य-सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गरे ।

उप-निर्देशकको जिम्मेवारी पाएसँगै भट्टले राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई धन्यवाद दिँदै पाएको जिम्मेवारी इमानदारीसाथ निभाउने प्रतिबद्धता जनाए ।

विगत तीन दशकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमानदारीसाथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार