सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश लुम्बिनी प्रदेश

रुपन्देहीमा पौडी खेल्ने क्रममा ३ बालक बेपत्ता

· सोमबार, ८ वैशाख, २०८२ मा प्रकाशित
रुपन्देहीमा पौडी खेल्ने क्रममा ३ बालक बेपत्ता
प्रतीकात्मक तस्बिर ।
रुपन्देही, वैशाख ८ :

रुपन्देहीमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा ३ बालक बेपत्ता भएका छन् ।  रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्नेक्रममा ३ बालक बेपत्ता भएका हुन्।  

बेपत्ता हुनेहरूमा सोही ठाउँका १४ वर्षका राज यादव, १३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजन छन्। घटनाबारे  जानकारी पाउनासाथ त्यहाँ पुगेको सुरक्षा कर्मीको टोलीले खोजीकार्य जारी राखेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार