सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार विदेश

इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टाइनीको मृत्यु

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टाइनीको मृत्यु
भदौ २६ :

इजारायलले प्यालेष्टइनमाथिको आक्रमणलाई अझ तिब्र पारेको छ।

पछिल्लो २४ घण्टामा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

 प्यालेष्टिनी अधिकारीहरुका अनुसार हमासद्वारा सञ्चालित सुरक्षित क्षेत्रमा सो आक्रमण भएको छ ।

 आक्रमणमा ६० जना घाइते भएका छन् ।

इजरेलले गाजा क्षेत्रमा आक्रमण गरेपछि विस्थापितहरु बसिरहेको ठाउँमा आक्रमण भएको हो ।

 खान युनिस क्षेत्रमा हमासका लडाकुले आश्रय लिइरहेको ठाउँमा आक्रमण गरिएको दावी इजरायली सेनाले गरेको छ ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार