सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

खापुङ बने नेपाल प्रहरीको ३२औं आईजीपी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
खापुङ बने नेपाल प्रहरीको ३२औं आईजीपी
काठमाडौं, भदौ १३ :

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भदौ १९ गतेदेखि लागु हुने गरी उनलाई महानिरीक्षक पदमा नियुक्त गरेको हो । खापुङ अहिले सीआईबी प्रमुख छन् ।

वर्तमान आईजीपी दीपक थापाले यही भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाउँदै छन् । सरकारले प्रधानमन्त्री चीन भ्रमण जानुअघि नै आईजीपीको टुंगो लगाएको हो । प्रधानमन्त्री केपी ओली शनिबारदेखि चीन भ्रमणमा जाँदै छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार