प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको प्रदर्शन थेग्न नसकेपछि अन्तत प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीको सोमबारको प्रदर्शनमा देशभर गरी १९ जनाको मृत्यु भएपछि प्रधानमन्त्री,गृहमन्त्री र सञ्चारमन्त्रीको चर्को आलोचना भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।