प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिको बारेमा जानकारी गराउन सिग्देलले सम्बोधन गर्न लागेका हुन् ।
सोमबार र मंगलबार भएको जेनजीको प्रदर्शनका क्रममा देशका प्रमुख भवनमा तोडफोड र आगजनी गरेपछि सेनाले संयम हुन आग्रह गरिसकेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।