शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय #डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय
राजनीति

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्- तोकिएकै मितिमा चुनाव गराउन तयार छौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ भदौ, २०८२ मा प्रकाशित
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्- तोकिएकै मितिमा चुनाव गराउन तयार छौं
काठमाडौं, भदौ २८ :

निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको आम निर्वाचन गराउन आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उनका अनुसार निर्वाचनको समय घोषणा भएसँगै आवश्यक प्राविधिक, कानुनी तथा व्यवस्थापकीय प्रक्रिया अघि बढाउन आयोग सक्रिय भइसकेको छ।

आयोग आवश्यक तयारीमा आजैदेखि लाग्ने स्पष्ट पार्दै उनले भने, ‘हामी त जहिले पनि निर्वाचन गराउन तयारै छौँ। मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल हुनेछ।’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि केही घण्टामै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते आम निर्वाचन हुने मिति तोकिएको हो। यसअघिका अनुभवलाई ध्यानमा राख्दै आयोगले निर्वाचनमा पारदर्शिता, निष्पक्षता र समयपालनाको प्राथमिकता दिने जनाएको छ।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने स्पष्ट जिम्मेवारीसहित सरकारको नेतृत्व दिइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार