बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन #राइनो क्रुजसिप#पूर्णरुपमा क्षतिग्रस्त#सिंहदरबार वैद्यखाना#सीमा अपराध नियन्त्रण#सशस्त्र आईजीपी नारायणदत्त पौडेल#हिम्लुङ हिमपहिरो#विशेष अदालत#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन
समाचार खेलकुद क्रिकेट

आज विराटनगर र चितवन प्रतिस्पर्धा गर्दै

· बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
आज विराटनगर र चितवन  प्रतिस्पर्धा गर्दै
काठमाडौं, मंसिर १० :

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट रुपमा रहेको विराटनगरले लगातर तीन खेलमा जित हासिल गर्दै ६ अंक  प्राप्त गरेको छ । विराटनगर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

यस्तै चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवनका लागि आजको खेल महत्वपुर्ण रहेको छ । दुई खेल खेलेको चितवनले एक खेलमा जित हासिल गरेको छ ।

चितवनले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार