आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

राष्ट्रपति पौडेलका राजनीतिक विज्ञ थापाले दिए पदबाट राजीनामा

राष्ट्रियसभा निर्वाचनमा उमेदवार बन्नका लागि राजीनामा
· मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
राष्ट्रपति पौडेलका राजनीतिक विज्ञ थापाले दिए पदबाट राजीनामा
काठमाडौं, पुस १ :

राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा २०७९ को निर्वाचनमा धनकुटाबाट निर्वाचन लडेका थिए । त्यसबखत उनी एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए । त्यसपछि यनी राष्ट्रपतिको सल्लाहकार बनेका थिए ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार