नेकपा एमालेको नेतृत्व चयनका लागि अहिले भृकुटीमण्डपमा मतदान जारी छ । यतिखेर त्यहाँ कोही चुनावी दौडमा आ-आफ्ना नेताको समर्थन गर्दै नाराबाजी गरिरहेछन् भने कोही छाक टार्न संघर्ष गरिरहेका छन्।
हेर्नुस केही तस्वीरहरु:
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।