सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दार्चुलामा भूकम्पको धक्का

· आइतबार, ६ पुस, २०८२ मा प्रकाशित
दार्चुलामा भूकम्पको धक्का
दार्चुला, पुस ६ :

दार्चुलामा आज शनिबार ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ  केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ ।

भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार