सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कर्णाली प्रदेश

कर्णाली मन्त्रिपरिषद्को निर्णय : प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न रकम प्रदान गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ माघ, २०८२ मा प्रकाशित
कर्णाली मन्त्रिपरिषद्को निर्णय : प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न रकम प्रदान गर्ने
सुर्खेत, माघ २५ :

कर्णाली प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माण पूरा गर्न ६० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार