शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार राजनीति

पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई घनश्याम भुसालको आकस्मिक सर्कुलर जारी

· बिहीबार, १४ फागुन, २०८२ मा प्रकाशित
पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई घनश्याम भुसालको आकस्मिक सर्कुलर जारी
काठमाडौं, फागुन १४ :

नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई ५ बुँदे  आकस्मिक सर्कुलर जारी गरेका छन्।

उनले सर्कुलरमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यहरू र समानुपातिकतर्फका उम्मेदवारहरू निर्वाचनसम्म आ आफ्नो कार्यक्षेत्रमा अझ तदारुकताका साथ प्रचार–प्रसारमा लाग्ने, अस्थायी बसोबास, व्यवसाय, रोजगारी वा अन्य कारणले मतदान गर्ने जिल्ला बाहिर रहेका हाम्रो पार्टीका सबै सदस्यहरू मतदान गर्न आ आफ्नो जिल्लामा फर्किनका लागि सूचित गर्ने उल्लेख गरेका छन् ।

आ आफ्नो क्षेत्रका गतिविधिबारे केन्द्रीय कार्यालयलाई जानकारी गराउन समेत निर्देशन दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार