आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

एमाले एक्लै चुनावी मैदानमा रहछ : अध्यक्ष ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ फागुन, २०८२ मा प्रकाशित
एमाले एक्लै चुनावी मैदानमा रहछ : अध्यक्ष ओली
फाइल तस्बिर ।
झापा, फागुन १४ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा रहने उद्घोष गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा जारी घरदैलो अभियानका क्रममा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेलाई बहुमतसहितको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आमनागरिकको पूर्ण साथ रहेको बताए ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली हाल आफ्नो क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदाताहरूसँगको भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार