काठमाडौं, फागुन २२ :

हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । 

हालसम्मको परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ४७ सीटमा अग्रता लिएको छ । काँग्रेसले ६ स्थानमा, एमालेले ३ स्थानमा अग्रता लिएको छ ।