ईलाम, फागुन २४ :

इलाम क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका भेषराज आचार्यलाई सात हजार ७७६ मतको अन्तरले पराजित गर्दै दोस्रोपटक संसद प्रवेश गरेका छन् ।