शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
राजनीति

उपसभामुखमा राप्रपाकी तामाङ र श्रम संस्कृति पार्टीबाट ठाकुरको उम्मेदवारी दर्ता

रास्वपाको जसलाई समर्थन उस्कै जित हुनेछ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
उपसभामुखमा राप्रपाकी तामाङ र श्रम संस्कृति पार्टीबाट ठाकुरको उम्मेदवारी दर्ता
काठमाडौं, चैत २६ :

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामा र संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।  बिहीबार दिउँसो २ बजेसम्म तोकिएको अवधिभित्र ती दुई जनाको मात्र उम्मेदवारी परेको हो । 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले जसलाई समर्थन गर्छ सोही पार्टीका उम्मेदवार उपसभामुख बन्नेछिन् । दुवै पार्टीलाई आफूलाई रास्वपाले समर्थन गर्ने दाबी गरेका छन् । उपसभामुखका लागि अब शुक्रबार निर्वाचन हुने कार्यक्रम तय भएको छ।  सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार