काठमाडौं, वैशाख १४ :

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

बैठकले केही अध्यादेश ल्याउन सक्ने सम्भावना पनि रहेको छ ।