काठमाडौं, वैशाख १४ :
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।
आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल
प्रधानमन्त्री शाहले स्वर्णिम र शिशिरसँगको तस्वीर सेयर गर्दै लेखे- देश उँभो लाउने टोली
चलचित्र जाँचमा हाइब्रिड मोडेल अपनाउन सकिने : सञ्चारमन्त्री तिमिल्सिना
सुनकोसी-मरिण डाइभर्सनको ठेक्का रद्द प्रकरण : सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन समितिको निर्देशन
थप समाचार
उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा,मापासे गर्ने सबैभन्दा बढी
कांग्रेस केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचन र बाढीपीडितको पुनःस्थापनाको विषयमा छलफल
भैरहवा हवाई रुटलाई दुईतर्फी गराउने विषयमा भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ : अर्थमन्त्री वाग्ले